राष्ट्रिय संग्रहालयको कला–सम्पदा झल्काउने किताब

यसमा वर्णन गरिएका वस्तुमा हाडीगाउँबाट ल्याइएको हातखुट्टा र टाउकोविहीन मथुरा शैलीको ढुंगे यक्षमूर्ति सबभन्दा पहिला आउँछ।