सुन्दरीले सिकाए यःमरि बनाउन

काठमाडौं ।  नेप्लीज फेसन होमको आयोजनामा नेवार सुन्दरीहरले यःमरि बनाउन सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन्। नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि […]

सम्बन्धित सामग्री

यःमरिको सामाजिक र सांस्कृतिक महत्व

मानसिक रुपमा स्वस्थ रहन चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले, मानिसहरुले आफ्नो जीवन सहज बनाउन विभिन्न चाडपर्वहरुको सुरुवात गरेका होलान् । जातजातिअनुसार विभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । यही क्रममा नेवार समुदायले मनाउने पर्व यःमरि पुन्हि (पूर्णिमा)को बारेमा छोटो चर्चा गरिन्छ ।नेवार समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी धर्ति माता भनिने अन्नपूर्ण माताको पूजा गरिन्छ । त्यसैले, उनलाई खुसी पार्न मिठाई स्वरुपमा यःमरि बनाउने गरिन्छ भन्ने मान्यता प

यःमरि बनाउँदै पुस्तक विमोचन

काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैँ अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो ।शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक/चित्रकार कृषा ताम्राकारका साथमा  दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरे । सँगसँगै सेफ रविन श्रेष्ठले छेउमै यःमरि बनाउन  थाले । उद्घोषक लुनिभा तुलाधरले कार्यक्रम अगाडि बढाइरहिन् । यःमरिका लागि चाहिने

यःमरि बन्दैछ 'फ्रोजन' र ब्रान्ड

यःमरि बनाउन कर्नरले ललितपुरको लेले गाउँमा तयार भएको खुवा ल्याउँछन्। चाकु टोखाबाट। ताइचिन चामल स्थानीय व्यापारीबाट।