देवा थापाले रोमाञ्चक बनाए वृन्दावनको कुस्ती प्रतियोगिता

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शुरु भएको छ।आफ्नै पुरानो इतिहास, संस्कृति संवर्द्धन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न वृन्दावनको विश्रामपुरस्थित चाँदी खोलानजिक लागेको दुर्गा मेलाका अवसरमा आयोजना गरिएको ३ दिवसीय दंगल प्रतियोगिता शनिवार शुरु भएको हो।शनिवार प्रतियोगिता हेर्न रौतहटसहित बारा, पर्सा, सर्लाही जिल्लाका हजारौं दर्शकको उपस्थिति थियो।शनिवार भएको खेलमा नेपालका चर्चित कुस्ती खेलाडी देवा थापा र भारतीय खेलाडी शंकर सिन्हाको प

सम्बन्धित सामग्री

सिरहामा कुस्ती सुरु (तस्बिरहरु)

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) सुरु भएको छ । नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् । लोपोन्मुख कुस्ती खेललाई रोमाञ्चक मानिन्छ । कुस्ती जहां आयोजना हुन्छ स त्यहाँ ठूलो भिड जम्मा हुन्छ । आज महायक्षमा सुरु भएको कुस्ती हेर्न गाउँ-गाउँबाट मानिसहरु आएका थिए । आपसमा लड्ने पहवान […]

महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)

दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।

६ अप्रिल १८९६ : आधुनिक ओलम्पिकको सुरुवात

आज ६ अप्रिल अर्थात् आधुनिक ओलम्पिक सुरु भएको मिति। ६ अप्रिल १८९६ मा ग्रिसको एथेन्सबाट आधुनिक ओलम्पिक खेलको सुरुवात भएको पाइन्छ।आधुनिक ओलम्पिकको जग प्राचिन ओलम्पिक नै हो। तर प्राचिन रुपमा ओलम्पिक कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि लिखित रुपमा इसापुर्व ७७६ मा सुरु भएको मानिन्छ। तत्कालिन समयमा ओलम्पिक सैनिकको युद्धकौशल खेलसँग जोडिएर अघि बढेको थियो।सैनिकबीच कुस्ती, बक्सिङ, घोडा दौड तथा रथ दौड जस्ता प्रतिस्पर्धाको आयोजना गरेर शासकहरु मनोरञ्जन लिन्थे। रोमाञ्चक प्रतिस्पर्धा युद्धको तयारीको रुपमा समेत