सिरहामा कुस्ती सुरु (तस्बिरहरु)

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) सुरु भएको छ । नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् । लोपोन्मुख कुस्ती खेललाई रोमाञ्चक मानिन्छ । कुस्ती जहां आयोजना हुन्छ स त्यहाँ ठूलो भिड जम्मा हुन्छ । आज महायक्षमा सुरु भएको कुस्ती हेर्न गाउँ-गाउँबाट मानिसहरु आएका थिए । आपसमा लड्ने पहवान […]

सम्बन्धित सामग्री

सिरहामा ‘कुस्ती’, भारतबाट ल्याइएका पहलमानले दिन्छन् मनोरञ्जन (तस्बिरहरू)

सिरहा । विजया दशमीको अवसरमा सिरहाको औरही गाउँपालिका- ५ मा आयोजित मेलाको मुख्य आकर्षण ‘कुस्ती’बनेको छ । कुस्ती खेल्न भारतबाट दर्जनौं पहलमान आएका छन् । कुस्ती लोपोन्मुख प्रतिस्पर्धात्मक खेल हो । यो खेलमा विशेषतः पाका उमेरका व्यक्तिहरुको बढी आकर्षण देखिन्छ । हिजोबाटै भइरहेको कुस्ती हेर्न टाढाका गाउँबाट समेत हजारौं पारखी आएका छन् । मेला, महोत्सव […]