५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २४ बैशाख । स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो । खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगको लागि अनुमति प्राप्त कोभिडसिल्ड खोप २० लाख डोज […]

सम्बन्धित सामग्री

सिरमको खोप केही समयमा आउँछ : स्वास्थ्य मन्त्रालय

कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको  समाचार सार्वजनिक भएसँगै सरकारले औपचारिक रूपमा यसको खण्डन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै सार्वजनिक समाचारमा कुनै सत्यता नरहेको र खोप आउने क्रममा नै रहेको दावी गरेको हो । ...