केएमसीले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन

२५ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ । बुधबार कलेज प्रशासन, काठमाडौं विश्वविद्यालय र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलमा डा. दाहालको निलम्बन फिर्ता लिने र कलेज प्रवेश गर्न दिने ८ बुँदे सहमति भएको हो । सहमति अनुसार डा. दाहाललाई पुस १२ बाट गरिएको एक महिनाको लागि पोष्टगे्रजुएट […]

सम्बन्धित सामग्री

डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक

काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा विशद दाहाललाई कलेजले गरेको एक महिने निलम्बन फिर्ता गर्ने विषयमा चिकित्सा शिक्षा आयोगले आवश्यक सहयोग गर्ने भएको छ।