कांग्रेसले अन्तरघात गर्नेहरुको सूची माग्यो

काठमाडौँ। नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ। कांग्रेसको अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो।

सम्बन्धित सामग्री

कांग्रेसले माग्यो अन्तरघातीको सूची

नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध कांग्रेसले माग्यो उजुरी :: Pahilopost.com

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय तह निर्वाचनका क्रममा अन्तरघात गर्नेविरुद्ध उजुरी मागेको छ।  केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको केन्द्रीय अनुशासन समितिको आजको बैठकले प्रदेश नम्बर दुई बाहेकका स्थानमा भएको निर्वाचनका क्रममा अन्तरघात गर्ने विरुद्ध आगामी असोज १० भित्र उजुरी दिन आह्वान गरेको हो।  ‘पहिलो र दोस्रो चरणमा