स्विटजरल्याण्ड । एमाले निकट प्रवासी नेपाली मञ्च स्विजरल्याण्डको अधिवेशन सम्पन्न गर्नको लागि एमालेका केन्द्रीय सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराई जेनेभामा आईपुगेका छन् । स्विजरल्याण्डको रमणीय सहर जेनेभा शहरमा ...
काठमाडौं । प्रदर्शन भइरहेको फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका नेताहरु हलमा पुगेका छन् । एमाले सचिव योगेश भट्टराई, सांसद ठाकुर गैरेलगायत फिल्म हेर्न ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् । उनीहरुसहित केही पत्रकारले पनि फिल्म हेरेका थिए । फिल्म हेरेपछि भट्टराईले यसमा युवाको प्रयत्न बलियो रहेको बताए । ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त […]
काठमाडौं– एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् । भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । […]
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा उठेका एमाले सचिव योगेश भट्टराई ३२८ मतले पछि परेका छन्।
माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले १८ हजार ९१२ मत ल्याउँदा योगेशले १८ हजार ५८४ मत ल्याएका छन्। खेलप्रसाद...
काठमाडौँ– नेकपा एमाले सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्। सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन् । “उच्च ज्वरोका कारण आज […]
काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि आज उनको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो ।
भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह…
काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि आज उनको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो ।
भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह…
ताप्लेजुङबाट प्रतिनिधीसभा सदस्यमा एमाले सचिव योगेश भट्टराई विजयी भएका छन् । २९ हजार ४७९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६...पूरा पढ्नुहोस् »