ताप्लेजुङमा योगेश ३ सय मतले पछि परे

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा उठेका एमाले सचिव योगेश भट्टराई ३२८ मतले पछि परेका छन्। माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले १८ हजार ९१२ मत ल्याउँदा योगेशले १८ हजार ५८४ मत ल्याएका छन्। खेलप्रसाद...