विश्वकपबाट बाहिरियो पोर्चुगल

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल बाहिरीएको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १ – ० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरीएको हो । जितसँगै मोरक्को पहिलो पटक सेमिफाइनमा प्रवेश गरेको छ । मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक […]

सम्बन्धित सामग्री

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […] The post स्लोभेनियासँग पोर्चुगल स्तब्ध first appeared on हाम्रो खेलकुद.

पोर्चुगल फुटबल टिमका प्रशिक्षक सान्तोस पदबाट अलग

१ पुस, काठमाडौं । पोर्चुगल फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पद छाडेका छन् । कतार विश्वकपमा पोर्चुगलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक सान्तोसले पदक छाडेको पोर्चुगल फुटबल संघले जनाएको छ । कतार विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल बाहिरिएको थियो । त्यसपछि नै उनको पद धरापमा परेको थियो । पोर्चुगल फुटबल संघसँगको सहमतिमै उनले […]

पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं, मंसिर २१ । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा शुरुवात गरेका गोन्सालो रामोसले ह्याट्रिक पुरा गरेपछि पोर्चुगल फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विट्जरल्यान्डमाथि ५-१ गोलको फराकिलो जीत निकाल्दै पोर्चुगल तेस्रोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । लुसाइल इकोनिक स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन रामोसले ह्याट्रिक पूरा गर्दा पेपे, […]

पोर्चुगल र स्विट्जरल्याण्ड पहिलो जितको खोजीमा

काठमाडौँ- महिला यूरो २०२२ मा समुह सी अन्तर्गत आज २ खेल हुँदै छन् । बेलायतको सेलवेस्थित लेह स्पोर्ट्स भिलेजमा हुने खेलमा स्विडेन र पोर्चुगल आमने सामने हुनेछन् । पोर्चुगल पहिलो जितको खोजीमा रहेको छ भने स्विडेन दोस्रो जितको खोजीमा रहेको छ । शेफिल्डस्थित ब्रामल लेनमा हुने खेलमा नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड भिड्दै छन् । स्विट्जरल्याण्ड पहिलो […]

पोर्चुगल हारबाट जोगियो

एजेन्सी – पोर्चुगल महिला युरो च्याम्पियनसिपमा हारबाट जोगिएको छ । २–० ले पछि परेको स्थितिमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग रोमाञ्चक २–२ गोलको बराबरी खेलेको हो । म्यानचेस्टरमा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डकी कोउम्वा सो र राहिल किविकले गोल गरिन् । पोर्चुगलकी डिएना गोमेस र जेसिका सिल्भाले बराबरी गोल फर्काइन् । पोर्चुगल खेलको सुरुवाती पाँच मिनेटमै २–० ले […]

स्विजरल्याण्डसँग पोर्चुगल पराजित

काठमाडौं : यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल स्विजरल्याण्डले १–० गोल अन्तरले पराजित गरेको छ। स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे। हरिसले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । जुन गोल निर्णायक बन्यो। क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले पाएको मौकालाई सदुपयोग गर्न सकेन।हारसँगै लिग ए समूह २ को पोर्चुगलले ४ खेलमा ७ अंक छ। पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ। स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ। यस्तै गएराति नै भएकोका

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]

विश्वकप छनोट प्लेअफमा इटाली र पोर्चुगल एउटै समूहमा

फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप

आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकियो पोर्चुगल

काठमाडौं, २६ कात्तिक । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगल आयरल्याण्डसँग बराबरीमा रोकिएको छ । हिजो (बिहीबार) राति भएको खेलमा पोर्चुगल आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । आयरल्याण्डको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित भएको पोर्चुगल गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको थियो । पोर्चुगलका डिफेन्डर पेपे रातो कार्ड खादै मैदान बाहिरिएपछि पोर्चुगल अन्तिम […]

युरोकप : आज पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुने

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।यसपछि जर्मनी र फ्रान्ससँग खेल्नुपर्ने भएकाले पनि दुबै टोली प्रतियोगिताको उत्कृष्ट सुरुआत चाहन्छन् । पोर्चुगलसँग धेरै स्टार खेलाडी छन् । कप्तान क्रिष्ट्रियानो रोनाल्डो सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलको किर्तिमान बनाउनबाट ५ गोलले पछि