कोरोना अपडेट : १,५६२ सङ्क्रमित थपिए, १,५८९ निको भए
काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७९ हजार ४ सय ९२ जनामा र एन्टिजेन विधिबाट ८७ हजार ४ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ५१ जना निको पनि भएका छन् । १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्
काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७९ हजार ४ सय ९२ जनामा र एन्टिजेन विधिबाट ८७ हजार ४ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ७८ हजार ३ सय १२ जनामा र एन्टिजेन विधिबाट ८७ हजार ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट ...
काठमाण्डौ – विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १६ लाख २२ हजार जनाभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख ६६ हजारभन्दा धेरैलाई उपचारपछि निको भएको छ भने ९७ हजार १ सय ९२ जनाको ज्यान गएको छ ।
विश्वमा अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजार ८ सय...