सीके राउतको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, सरकारमा सहभागिताबारे के भन्छन्? - BBC News नेपाली

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएसँगै उक्त दल सरकारमा सामेल होला कि नहोला भन्ने चासो व्यक्त भइरहेको छ।

सम्बन्धित सामग्री

नयाँ संसदको अधिकार मिच्ने अध्यादेश तत्काल फिर्ता होस् : रवी लामिछाने

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट संघीय संसदमा जबरजस्त उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याउन लागेको अध्यादेशप्रति विरोध जनाएको छ। पार्टी सभापति रवि लामिछानेले नागरिक उन्मुक्ति पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यककर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको […]

सीके राउत नेतृत्वको जनमत बन्यो राष्ट्रिय पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो । थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत कटाइसकेको छ । यससँगै थ्रेस होल्ड कट

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय दल बन्ने निश्चित, नेकपा एसलाई मुस्किल

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले थ्रेसहोल्ड कटाउने निश्चित भएको छ । ९६ लाख ४७ हजार ४१० मत गन्दा जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । पछिल्लो मतपरिणामअनुसार २६ लाख ७ हजार ४७२ मत ल्याएर नेकपा एमालेले अग्रता कायमै राखेको छ । २४ लाख ७० […]

लोसपा र जनमत पार्टी ‘रेड जोन’मा

स्थानीय तहको निर्वाचन परिणाम हेर्दा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राष्ट्रिय पार्टी बन्नेमै आशंका देखिएको छ ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालै सम्पन्न स्थानीय तह चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पालिका प्रमुख र उपप्रमुखका लागि कुल दुई लाख ४३ हजार ८३१ मत प्राप्त गरेको छ । अर्थात् यो पार्टीले कुल मतको २.१ प्रतिशत मात्र मत पाएको छ । २०७४ को निर्वाचनमा राजपा नेपालको नामबाट सहभागी यो पार्टीले त्यत

जनकपुरमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मतदानस्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ । जनमत पार्टी मधेशमा किसानका विभिन्न मुद्दा अघि सार्दै आन्दोलित छ । अहिले जनमत पार्टीका कार्यकर्ताहरु किसानको माँगलाई लिएर नारावाजी गरिरहेका […] The post जनकपुरमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीके राउत नेतृत्वमा 'जनमत पार्टी' गठन, ३५ सदस्यीय कार्यकारिणी समिति

काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहान-७ मा चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठकले डा सिके