तेस्रो त्रैमास रिपोर्टःनबिल बैंकको नाफा बढ्दा प्रभुको घट्यो

१४ वैशाख, काठमाडौं । नबिल बैंकले आफ्नो नाफा ४.३१ प्रतिशतले वृद्धि गरेको छ । हालै मात्रै सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३१ प्रतिशतले वृद्धि भएको देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा २ अर्ब ७९ करोड …

सम्बन्धित सामग्री