नेपाल विश्वकप छनोटको पहिलो अभ्यासमा युएईसँग भिड्दै

इंग्ल्यान्डमा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता सुरू हुँदैछ। नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन्। यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछ। आईसीसीले विश्वकप छनोट अगाडि खेलाउने अभ्यास खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेमा हुने खेल…

सम्बन्धित सामग्री

अभ्यास खेलमा आज ओन्टारियोसँग भिड्दै नेपाल

काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ । साँझ ७ : १५ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि-२० फर्म्याटको खेल खेल्न लागेको हो ।  यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइमा क्यानडा […]

अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७:१५ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि–२० फर्म्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रबार भएको एकदिवसीय फर्म्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि स

विश्वकप एशिया छनोट : नेपाल-हङकङ भिड्दै

काठमाडौं : आइसीसी टी–ट्वेन्टी महिला विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दैछ। नेपाल र हङकङको महिला टोलीबीचको खेल दुबईस्थित आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे सुरु हुनेछ। छनोट खेलअघि विभिन्न अभ्यासमा सहभागी भएको नेपाल आज जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ। अभ्यासका लागि नेपाल केही दिनअघि नै बंगलादेश र त्यसपछि कतार पुगेको थियो। दुवै अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। अभ्यास खेलमा गरेको प्रदर्शनबाट मनोबल बढाएको नेपालले शीर्ष स