फिरौती रकम माग्ने चार जना नक्कली प्रहरी पक्राउ

धनगढी : कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले दुई दिनअघि पक्राउ गरी आज सार्वजनिक गरेको छ। राति धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई

सम्बन्धित सामग्री

पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढ्दै

इस्लामावाद- पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् । कराँची निवासी काशिफ प्रहरीको नक्कली मुठभेडको शिकार भएका थिए । त्यसपछि उनी धरौटीमा रिहा भई गृहनगर फर्किएका छन् । हिरासतमा हुँदा प्रहरीसँगको ‘इनकाउन्टर’ मा गोली लागेर घाइते भएका […]

संखुवासभामा नक्कली प्रहरी भई अपराधिक क्रियाकलाप गर्ने पक्राउ

संखुवासभा – नक्कली प्रहरी भै संखुवासभाको खाँदबारी ८ माइतीघर भएकी २६ वर्षीया एक विवाहित महिलालाई कुटपिट र ज्यानमार्ने प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा विवाहित महिलाका श्रीमान् पाँचखपन–४ का रमेशकुमार तामाङ र उनका साथी अर्जुन तामाङ छन् । ।संलग्न भएकामध्ये अरू ३ जना फरार […]

महिला अपहरण गर्ने दुई नक्कली प्रहरी पक्राउ

संखुवासभा– नक्कली प्रहरी बनेर महिलाको अपहरण गर्ने दुई जना पक्राउ परेका छन् । शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रहरीले नक्कली प्रहरीहरू पाँचखपन नगरपालिका–४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई पक्राउ गरेको हो । उनीहरूलाई संखुवासभाको खाँदबारी नगरपालिका–८ बाट प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । फागुन २७ गते खाँदबारी […]

अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन् । खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो । प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी […] The post अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन्। खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो। प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले […]

अपहरण गर्न नक्कली प्रहरी परिचालन, श्रीमानसहित दुई जना पक्राउ

संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन् । खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो । प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमीला कम्म

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ – प्रहरीले भद्रकालीबाट बुधबार नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ […]

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

प्रहरीले काठमाडौँको भद्रकालीबाट आज नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दर्ज्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ । उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

प्रहरीले एक जना नक्कली प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । काठमाडौँको भद्रकालीमा बुधबार बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो ।चेकजाँचका क्रममा तामाङले आफू प्रहरी सहायक निरीक्षक भएको बताएका थिए । प्रहरीले शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको थियो । भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्र

नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एकजना पक्राउ

काठमाडौं : नक्कली प्रहरी बनेर रकम अशुल गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।आइतबार राति गौर नगरपालिका–२ स्थित महादेवपट्टी टोलमा आफू प्रहरी हुँ भन्दै स्थानीयलाई धम्की दिई रकम अशुल गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुशिल पटेललाई पक्राउ गरेको हो।पटेलले जनमानसमा त्रास फैलाउदै निषेधाज्ञाको समयमा मानिस र सामानहरु नेपाल भारत सीमाबाट आवतजावत गराईदिने प्रलोभन देखाएर रकम अशुल गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएक