काम्पाला: युगाण्डाको मुकोनोमा डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ।
लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन्। खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ।
घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार