सेनाको गौरव बढाउन सरकार कहिल्यै पछि पर्दैन : रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले सुरक्षा नीति सामूहिक सहमतिको विषय भएको बताए ।राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफुले पनि काम गरिसकेको अनुभव सुनाउँदै उनले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए । मन्त्री रिजालले राष्ट्रिय विपत्तिमा अग्रभागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरे।नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च

सम्बन्धित सामग्री

राजनीतिक उतारचढावमा पनि सेना व्यावसायिकताबाट कहिल्यै धरमराएन : मन्त्री रिजाल

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा. रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे । ‘राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन,’ मन्त्री रिजालले भने, ‘नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।’ सरकार सेनालाई अझ समय अनुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा. रिजालको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय...

कम्युनिष्टले सरकार चलाउन नसकेपछि कांग्रेस अगाडि सर्योः मन्त्री रिजाल

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले कम्युनिष्टले सरकार चलाउन नजानेपछि कांग्रेस अघि सर्नु परेको दावी गरेका छन् । कांग्रेस छथर जोरपाटी गाउँपालिका–६ को वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा आएका मन्त्री रिजालले कम्युनिष्टले देश ...

सेनाको गौरव बढाउन सरकार कहिल्यै पछि पर्दैनः रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् ।