सिमकोट – चार दिनयता ज्वरो आउने र रुघाखोकीका बिरामी बढेका छन्। यस्ता बिरामीको संख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप हुन थालेको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बलिराज भण्डारीले एक हप्तायता अस्पतालमा आउने बिरामीको संख्या वृद्धि भएको बताए। अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी आउने गरेका छन्। अस्पतालमा […]