निर्वाचनका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको सोमबार सम्पन्न बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचारप्रसार अझै व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। कांग्रेस पूर्वउपसभापति एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिहरूलाई प

सम्बन्धित सामग्री

'जनताको साथमा कांग्रेस' अभियान आजबाट, कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि?

काठमाडौं : नेपाली कांग्रेसले आजबाट 'जनताको साथमा कांग्रेस' अभियान प्रारम्भ गर्दैछ। अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले सबै जिल्लामा प्रतिनिधि खटाएको हो। भदौ २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा लागि नेताहरु जिल्ला जिल्ला पुगिसकेका छन्।…

प्रदेश ४ मा कांग्रेसबाट गोपालमान श्रेष्ठ केन्द्रीय प्रतिनिधि - Naya Patrika

कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रदेश नम्बर ४ मा पार्टीका उम्मेदवारलाई सहयोग एवं व्यवस्थापनका लागि केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेर पठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव...पूरा पढ्नुहोस् »

कांग्रेसले खटायो निर्वाचनका लागि प्रतिनिधि, को कहाँ ?

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले दोस्रो चरणअन्तर्गत हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रीय निर्वाचन...