सरकारको निर्देशन, ‘कोरोना जोखिम बढ्यो, भीडभाड नगरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्नू’

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले भीडभाड नगरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

‘सरकारी निकायकै कारण कोरोना जोखिम बढ्यो’

काठमाडौं। कोरोना महामारीका कारण २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन पाउँदैनन्। तर, सरकारी निकायमा हुने भीडभाड, सभा÷सम्मेलनका कारण संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उद्घाटन, सभा सम्मेलन जस्ता भीडभाड हुने कार्यले संक्रमण बढिरहेको बताए।‘भीडभाड नगर्नुहोस्, मापदण्डको पालना गर्नुहोस् त भनेका छौं। तर, सरकारी निकाय, राजनीतिक दल लगायतले मानेका छैनन्’, उनले भने।