पर्वत : छैटौँ पोखरा स्पोर्टस् अवार्ड २०७८ मा प्रदीप खड्का र अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी शाही घोषित भएका हुन्। वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा पछाडि पार्दै उनीहरूले अवार्ड जितेका हुन्।सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले क
छैटौं पोखरा स्पोर्ट्स अवार्डमा महिलातर्फ राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही र पुरुषतर्फ टेनिसका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।