दक्षिणकालीमा भेटिएको शव कालोपुल बस्ने सन्तोषी सुब्बाको, चराको आवाज निकाल्दै थिइन् चर्चामा

काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ। कालोपुल बस्दै आएकी सन्तोषी सुब्बाको शव रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। 'कालोपुलतिर बस्दै आएकी महिला सन्तोषी सुब्बा भएको खुलेको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण पंगेनीले भने। मंगलवार…

सम्बन्धित सामग्री

दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि

काठमाडौं / काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको हाे । शव पहिचान भएको छ र शव सन्तोषी सुब्बा​को भन्ने खुलेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न... The post दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि appeared first on Purbeli News.