९ बुँदे माग राखेर पोखरियाका युवाले नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

२४ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका युवाले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाले नगर प्रमुख दिप नारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् । भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया […]

सम्बन्धित सामग्री

काभ्रेका युवाहरूले बुझाए सिडिओ कार्यालयमार्फत् राष्ट्रपतिलाई ज्ञापनपत्र

जिल्ला प्रशासन कार्यालयमार्फत् सत्ता गठबन्धन निकट काभ्रेका युवाहरुले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन्। शुक्रबार नेपाली कांग्रेस निकट नेपाल तरुण दल, नेकपा माओवादी निकट योङ कम्युष्टि लिग वाईसिएल र एकीकृत समाजवादी निकट...

नेपालगञ्ज–डोल्पा हवाई भाडा समायोजन गर्न माग गर्दै बाँकेका सिडियोलाई ज्ञापनपत्र

हिमाली जिल्ला डोल्पाका युवाहरुले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन्। निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको चर्को हवाई भाडा उठाएपछि भाडा समायोजनको माग गर्दै युवाहरुले ज्ञापनपत्र...

रिलायन्स चिनीमिलको प्रदूषित पानी नियन्त्रण गर्न प्रशासनलाई ज्ञापन

बारा : बाराको कलैया उपमहानगरपालिका २३ श्रीपुरस्थित रिलाइन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित पानीबाट मानव स्थास्थ्य र पशुपक्षी र बालीनालीमा क्षति पुगेको भन्दै बाराका युवाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उद्योगबाट निस्केको पानीले कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउ...

​जथाभावि चाइना पास वितरण गरेको भन्दै युवाले बुझाए ज्ञापनपत्र

रसुवा, माघ ९ – रसुवाबासीलाई मात्र उपलब्ध गराइदै आएको चाइना पास जिल्ला बाहिरका नागरिकले पनि लिने क्रम बढेपछि रसुवाका युवाहरुले वितरण रोक्न माग गर...

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।