काठमाडौं,२८ मंसिर । सर्वोच्च अदालतमा १६ वटा बैंकहरूले दायर गरेको कर सम्बन्धी रिट निवेदन खारेज भएको छ । एफपीओ र बार्गेन पर्चेज गेनमा कर लगाउने निर्णयविरुद्ध १६ बैंकहरू सर्वोच्च पुगेका थिए । बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंकहरुले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान […]