अष्ट्रेलियामा गोली लागेर २ प्रहरीसहित ६ जनाको मृत्यु

२७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर दुई प्रहरीसहित ६ जनाको मृत्यु भएको छ । क्विन्सल्याण्डको ब्रिस्बेनबाट २७० किलोमिटर टाढा पर्ने वेम्बिला भन्ने स्थानमा एक बेपत्ता व्यक्तिको खोजीमा जुटेका प्रहरीहरूमाथि आक्रमण भएको थियो । प्रहरीको जवाफी कारबाहीमा ५८ वर्षीय एक व्यक्ति पनि मारिएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा २६ वर्षीय मेथ्यु अरनोल्ड […]

सम्बन्धित सामग्री

रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ । रुसमा एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रुसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले […]

लेबननमा भएको प्रदर्शनमा गोली लागेर ६ जनाको मृत्यु, ३२ जना घाइते

गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उपस्थित प्रदर्शनकारीमाथि गोली चलाउँदा उनीहरु मारिएका हुन् ।

बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु […]

म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु

एजेन्सी । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।