एमालेका कुनै पनि सांसदले ओलीकाे विपक्षमा मत हाल्दैनन् - सचेतक भट्टराई

काठमाण्डाै – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताउनुभएको छ ।आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले पार्टीभित्र ह्विप लाग्ने र सांसदहरूले पार्टीको ह्विप मान्नुपर्ने सङ्केत गर्नुभएको हो । उहाँले अन्य पार्टीलाई आफूहरूको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरूले ह्विप उल्लङ्घन गर्न नमिल्ने सङ्केत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘२०७४ सालको चुनावमा नेकपा...

सम्बन्धित सामग्री

एमालेका ४ सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले के दिए उत्तर ? (पूर्णपाठसहित)

काठमाडौं,६ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ जना सांसदले प्रश्न सोधेका छन् । आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४ जना सांसदले प्रश्न राखेका छन् । एमाले सांसदहरु गोकर्ण विष्ट, कृष्णगोपाल श्रेष्ठ, डा कालुराम […]

प्रदेश २ मा एमालेका ११ सांसदले एकीकृत समाजवादी राेजे

महाेत्तरी  – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् । प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको ...

प्रदेश २ मा एमालेका ११ सांसदले नेकपा एकीकृतमा सनाखत गरे

जनकपुरधाम : प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।एकजना सांसद डिल्ली उप्रेती भने दिल्लीमा उपचारमा रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।क्यान्सर पीडित

प्रदेश २ मा एमालेका ११ सांसदले रोजे एकीकृत समाजवादी

प्रदेश नं २ मा नेकपा एमालेका ११ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा आज बिहीबार  १० सांसदले भौतिक रुपमा र एकजनाले पत्रमार्फत सनाखत...

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् ।

प्रदेश-१ मा एमालेका १० सांसदले गरे एकिकृत समाजवादीमा सनाखत

प्रदेश-१ मा एमालेका १० जना प्रदेश सांसदहरुले निर्वाचन कार्यालयमा सनाखत गराएका छन्। बुधबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० जना सांसदहरुले एकिकृत समाजवादी पार्टीका लागि आफूलाई सनाखत गराएका हुन्।  सनाखत...

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ– कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । उनीहरुले बुधबार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले एकीकृत समाजवादी रोजेका हुन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोज्न सकिने समय दिएकाले […]

सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा […]

वाग्मती प्रदेशसभा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजे

काठमाडौँ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

बादललाई मत नदिने एमालेका १४ सांसदले बुझाए स्पष्टीकरण

हेटौंडा : बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मत तदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।शनिबार बसेको बोर्ड बैठकले पार्टीको निर्णय विपरित काम गर्ने सांसदलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।निरौलाले