सन्दीप आजै युएई जाने

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आजै युएई जाने भएका हुन्। उनलाई आइसीसीले युएई जानका लागि अनुमति दिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। सन्दीप नेट अभ्यासका क्रममा घाइते भएका श्याम(मौसम) ढकालको सट्टामा युएई जान लागेको क्यानले जनाएको हो। मौसमलाई २८ फेब्रुअरीमा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा काँधमा चोट लागेको […]

सम्बन्धित सामग्री

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।...

नेपालीको श्रम गन्तव्यमा युएई पहिलो रोजाइ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।...

विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोली युएई जाँदै

काठमाडौँ,१० फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले युएई जाने नेपाली टोलीलाई […]

व्यक्तिगत प्रयासमा युएई जाने बढे

काठमाडौं, कात्तिक २७ । नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन्। तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना […]

विदेशी लिग खेल्न रुविना र सीता शनिबार युएई जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगर शनिबार फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्न युएई जादै छन् । रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । रुविना र सीता शनिबार दिउँसो ३ : ४५ मा युएईतर्फ प्रस्थान गर्नेछन् । प्रतियोगिता ६ टोली […]

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई प्रस्थान गर्ने

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन्। वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन्। नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा […]

अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ आगामी हप्ता युएई जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीजामा युएई गई अलपत्र...

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नागरिकको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफलका लागि मन्त्री श्रेष्ठ युएई जान लाग्नुभएको हो । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था […]

अल्फा र एनपिएलले पाए युएई जाने यात्रुको एयरपोर्टमा कोरोना परीक्षण गर्ने अनुमति

अल्फा डाइग्नोष्टिक सेन्टरले त्रिभुवन विमानस्थलमा युएई जाने यात्रुको कोभिड १९ परीक्षण गर्ने अनुमति पाएको छ।