काठमाडौं : वर्तमान सरकारले एकपछि अर्को गर्दै वर्षौंदेखि रोकिएका पुराना र ठूला घटनाहरूको फाइल खोलिरहेको छ। ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी र सुन काण्डको छानबिनले जनताको मनमा विश्वासको बीजारोपण गरेको छ।सरकारको यस कदमले साँच्चै भ्रष्टाचारीमाथि कारबाही हुने दिन आएकै हो कि भन्ने आशा जनतामा जागेको छ। यसैबीचमा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको छानबिन नयाँ शिराबाट गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्।गौर हत्याकाण्डको फाइल खोल