बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा […]
अमेरिकाको फ्लोरिडामा भएको उपचुनावमा रिपब्लिकन उम्मेदवार विजयी भएका छन । डेमोक्र्याट्स उम्मेदवार जोश वाइललाई हराउदै रिपब्लिकन र्यान्डी फाइन संसदमा निर्वाचित भएका हुन । अमेरिका राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्ज चयन भएपछि उक्त सीट रिक्त रहेको थियो । यो नतिजाले डेमोक्र्याटहरूको आशालाई तोडिदिएको छ । यस क्षेत्रलाई ट्रम्पले ३० प्रतिशत मतले जितेका थिए । यो नतिजालाई […]
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७९ हजार १सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज […]
BANGKOK: Prime Minister (PM) KP Sharma Oli, who is on an official visit to Thailand, met with Thai Prime Minister Paetongtarn Shinawatra today. The meeting was attended by Foreign Minister Dr. Arzu Rana Deuba, Chief Advisor to PM Oli Bishnu Prasad Rimal, Economic Development Advisor Dr. Yub Raj Khatiwada, Chief Secretary Eak Narayan Aryal, and […]
२० चैत, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ओर्लिएको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले …