नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलले दिए जितको शुभकामना

काठमाडौं,१३ भदौ । आजबाट सुरू हुन लागेको एसिया कप-२०२३ मा नेपालले आफ्नो पहिलो खेलमा आज क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्दैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । क्रिकेटको महारथी राष्ट्र पाकिस्तानसँग खेल्न लागेको नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आज एक टवी्ट गर्दै नेपाली टिमलाई जितको शुभकामना दिएका […]

सम्बन्धित सामग्री

विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

काठमाडौ‌ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका […]

राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप प्रतियोगिता खेल्ने नेपालको राष्ट्रिय टीमका खेलाडीलाई सफलताको शुभकामना दिएका छन् । वेस्ट इन्डिज र अमेरिकामा हुन लागेको आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई राष्ट्रपति पौडेलले सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ […]

‘खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।   राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । […]

देशको सान राख्न खेलकुद पूर्वाधार बढाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । आईसीसी लिग- २ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतलनिवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताएका हुन् । उनले नेपाली क्रिकेट टीमले राष्ट्रको इज्जत र गौरव बढाएको उल्लेख गरे । ‘राष्ट्रको इज्जत […]

खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन : राष्ट्रपति पौडेल

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ । आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउनुभएको हो । राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो । उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्न...