नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले फोन गरेर दिए उच्च मनोबलका साथ खेल्न शुभकामना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन्...

सम्बन्धित सामग्री

क्रिकेट टिमका सदस्यलाई फोन गरेर राष्ट्रपति पौडेलले दिए जितको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले टी२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले  नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको...