गलकोट -घरबास पर्यटकीय गाउँका रुपमा परिचित बागलुङको भकुण्डे गाउँमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । घरबास बर्खायाममा समेत खाली नभएको घरबास (होमस्टे) सञ्चालक बताउँछन् ।
बागलुङ बजारदेखि सडकमार्ग हुँदै डेढ घण्टामा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्...