काठमाडौ, असोज ५ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना ३५ दिनभित्र हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ। महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग […]