सुदूरपश्चिममा कांग्रेसका कमल शाह दाेस्राेपटक बने मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ शाहलाई मुख्यमन्त्री नियक्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ शाहलाई मुख्यमन्त्री नियक्त गरेका हुन् ।
धनगढी – सेती प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन २ महिना भित्र हस्तान्तरण गर्ने निर्माण ब्यबसायीले प्रतिबद्दता ब्यक्त गरेका छन्। बिहिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र सामाजिक विकास मन्त्री झपट साउँदको टोलीले संयुक्तरुपमा प्रादेशीक अस्पतालको अनुगमन गरेको हो। अनुगमन पछि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री,भौतिक पुर्बाधार बिकास मन्त्री सामाजिक मन्त्री, […]
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल शाह नियुक्त भएको आज ठिक तीन महिना भएको छ । माघ २६ गते प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे सरोकारवालाहरूले चासो व्यक्त गरेको छन् । खबरहब र स्वतन्त्र ऊर्जा उत्पादक संघ इपान सुदूरपश्चिम प्रदेश समितिले काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सुदूरपश्चिम प्रदेशमा ऊर्जाको विकासमा सम्भावना र चुनौतीबारे चासो व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, प्रदेशका अर्थमन्त्री नरेशबहादुर शाही, […]
कैलाली- सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आजै नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेश सभाको सचिवालयबाट मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएर बहुमत गुमाएको जानकारी पत्र दिएसँगै रावलले राजीनामा पत्र समेत बुझाएका थिए ।...
नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा पर्नेछन् । रावल सरकार ढले संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुनेछ । जसअनुसार सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।