नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला खुलिएको छ । फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धतापछि ताला खोलिएको काँग्रेस युवा नेता पूर्ण आचार्यले बताए ।