रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

९ कात्तिक, रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र […]

सम्बन्धित सामग्री

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : तीन जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ । पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जनाको अवस्था गम्भीर रहेकाे छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयाे । उहाँका अनुसार घाइतेहरुलाई […]

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

५ मंसिर, बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको […]

प्युठानमा जीप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते

प्युठान – जीप दुर्घटना हुँदा प्युठानमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाकाे प्युठान नगरपालिका- ५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ । जिल्लाकाे बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु […]

कालिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२२ कात्तिक, कालिकोट । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय […]

रोल्पाको सुलिचौरमा जीप दुर्घटना, ३ जनाको मृत्यु

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय […] The post रोल्पाको सुलिचौरमा जीप दुर्घटना, ३ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्युठानमा जीप दुर्घटनाः २५ दिनकी शिशुसहित ३ जनाको मृत्यु, १३ घाइते

बुटवलः प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्य भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित एकै घरका दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप…

इलाममा बोलेरो दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं : इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।दह गाउँस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, सोही ठाउँका पदम कुमारी लावती र इलाम माङसेबुङ ६ का ५० वर्षीय प्रकाश भनिने जयराम राईको मृत्यु भएको इलामका डिएसपी गंगा बहादुर थापाले जानकारी दिए।उनका अनुसार हिमप्रसाद र प्रकाशको घटनास्थलमै र पदम कुमारीको उपचारका लागि दमक अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु हो। आइतबार दिउँसो करिब १२ बजे पाँचर

जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको आरूबोटेमा दुर्घटनामा परेको हो । साे दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिकाका उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

रोल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

रोल्पा, २८ कात्तिक । रोल्पामा आज बिहान जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । माडी गाउँपालिकादेखि घर्तीगाउँतीर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप आज बिहान ११ बजे सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा २ जना पुरुष र […]

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ को अवस्था गम्भीर

रोल्पामा आइतवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  रा १ ज ३८२ नम्बरको जीप मादी गाउँपालिका–२, शहीदमार्ग भन्ने ठाउँमा करीब साढे १० बजे दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार मृतकको पहिचान हुन सकेको छैन । जीप ३०० मिटर तल खसेको उनले जानकारी दिए ।  ‘भीरमा रहेका तीन शव स्वास्थ्य केन्द्रमा राखिएको छ,’ उनले भने, ‘मृतकको पहिचान हुन सकेको छैन ।&rs...