जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको आरूबोटेमा दुर्घटनामा परेको हो । साे दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिकाका उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गोरखा । गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार साँझ सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ सय मिटर तल खसेको हो । चितवनबाट आएका जन्ती […]