खोलाले बगाएर एक वृद्धको मृत्यु

सर्लाहीको बरहथवामा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।  बरहथवा नगरपालिका– १७ स्थित श्रीपुरमा

सम्बन्धित सामग्री

खोलाले बगाएर एकको मृत्यु

कपिलवस्तुमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।

शाैचालय गएका वृद्धको खोलाले बगाएर मृत्यु

दाङमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम बिकको आइतबार पत्रे खोलाले बगाएर मृत्यु भएको हो ।

खोलाले बगाएर वृद्धको मृत्यु

पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका-२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो ।

खोलाले बगाएर धनकुटामा वृद्धको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।

उदयपुरमा खोलाले बगाउँदा वृद्धको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो । घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले...

सिन्धुपाल्चोकमा खोलाले बगाएर एकजनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती

सिन्धुपाल्चोकमा खोलाले बगाएर वृद्धको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु …

माछा मार्न गएका वृद्धको माईखोलाले बगाएर ज्यान गयाे

इलाम – इलाममा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय माइजोगमाई गाउँपालिका वडा नम्बर १का प्रेमेजुङ्गका डम्बर बहादुर राईको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  ७१ वर्षका मृतक राईलाई माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाउदा मृत्यु ...

पर्वतमा खोलाले बगाएर एक वृद्धको मृत्यु

२ साउन, पर्वत । पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो । खेतमा काम …