नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै निर्णय नभएको महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निगममा रणनीतिक साझेदार भिœयाउन अर्थ मन्त्रालयमा गरिएको प्रस्तावअनुसार निगमलाई निजीकरणमा लैजाने भन्ने चर्चाको खण्डन गर्दै उहाँले सञ्चालक समितिले त्यस्तो कुनै निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
“रणनीतिक साझेदार भिœयाउन कम्पनी मोडलमा जानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “त्यसको अर्थ निगममा व्यापारी ल्याउने भन्ने होइन । ”
निगमको संरचनात्मक परिवर्तन गर्दै उड्डयन