युक्रेन । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा अक्टोबर २७ देखि युद्धविराम लागू गर्न सहमत भएका छन्। दुवै पक्ष आगामी महिना शान्ति वार्ताको नयाँ चरणमा सहभागी हुने भएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको सहमतिले युद्ध प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सहज हुने अपेक्षा गरिएको […]
संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।
मनाङ । गंगापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू […]
स्ट्रोकको उपचारमा समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर हुनु वा शरीरको एक भाग नचल्नु, बोली अस्पष्ट हुनु अथवा बोल्न र बुझ्न कठिनाइ हुनु स्ट्रोकका प्रमुख लक्षण हुन्।
RajdhaniDaily.com | जेरुसेलम । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् -