मंसिर ४ गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धि कामको चापका कारण निर्वाचन आयोग सार्वजनिक बिदाको दिन समेत खुला हुने भएको छ । नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश निर्वाचन कार्यालय ९७० तथा जिल्ला निर्वाचन कार्यालय ९७०० सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने आयोगले बिहीबार जारी गरेको विज्ञप्