एमाले र कांग्रेसको वकिल संगठनको एउटै माग : सर्वोच्चबाट अविलम्ब मुद्दाको सुनुवाइ होस्

१७ कात्तिक, काठमाडौं । न्यायालयमा देखिएको विवादको विषयमा सत्तारुढ नेपाली कांग्रेस र विपक्षी नेकपा एमाले निकट कानुन व्यवसायी संगठन एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले सर्वोच्च अदालतले अविलम्ब मुद्दाको सुनुवाइ गर्नुपर्ने […]

सम्बन्धित सामग्री