देशभर निर्वाचन विथोल्न २३ समूह सक्रिय

निर्वाचन सुरक्षा,चोरी तस्करी नियन्त्रण लगायतका विषयमा छलफल गर्न प्रदेश स्तरिय सुरक्षा गोष्ठि विराटनगरमा सुरु भएको छ।...

सम्बन्धित सामग्री

निर्वाचन विथोल्न सानादेखि ठूलासम्म २३ समूह सक्रिय

गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्ने देशभर सानादेखि ठूला गरी २३ वटा समूह सक्रिय रहेको जानकारी दिएको छ । शनिबार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सो कुराको जानकारी दिनुभएको हो । गोष्ठीमा उहाँले भन्नुभयो, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि …