स्वास्थ्य वैज्ञानिक सम्मेलन : अनुसन्धानको दायरा बढाउन प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको जोड

काठमाडौं । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ काठमाडौंमा आठौँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन जारी छ । सम्मेलनको दोस्रो दिन आज उद्घाटन समारोहपछि दुईवटा समानन्तर सत्रमा छलफल जारी छ । छलफलमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडेमियोलोजिकल र क्लिनिकल...

सम्बन्धित सामग्री

डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा डा. मेघनाथ धिमाल नियुक्त

१० जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्राविधिक सल्लाहार समूहमा नेपालमा वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. मेघनाथ धिमाल नियुक्त भएका छन् । डब्लूएचओको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहको विज्ञ सदस्यमा नियुक्त …

आजदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

काठमाडौं  : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आजदेखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो। स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई  सम्बोधन गर्न सम्मे

भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

स्वास्थ्यसम्बन्धी विविध विषयमा अनुसन्धानकर्ताबाट आफ्नो खोज तथा अनुसन्धानका १५३ कार्यपत्र प्रस्तुत गरिने उक्त सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए।

स्वास्थ्य अनुसन्धानकर्ता डा. धिमालले जिते ‘साइन्टिस्ट अफ दि इयर २०२१’ अवार्ड

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले साइन्टिस्ट अफ दि इयर २०२१ अवार्ड जितेका छन् ।  क्याडनाको इन्टरनेशनल एचिभमेन्टस रिसर्च सेन्टरले प्रदान गर्ने ‘मेडिकल तथा हेल्थ साइन्स/पब्लिक हेल्थ तथा इन्भाइरोमेन्ट साइन्स’ विधातर्फ उनले सो अवार्ड जितेका हुन् । सेन्टरले खुला विश्वभरका स्वास्थ्य वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानका...