पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरुबिच असमझदारी बढेको छ। क्लब र एन्फाको टकरावकै कारण ‘ए’ डिभिजन लिग अन्योलमा परेपछि खेलाडीहरु चिन्तित देखिएका छन्। आगामी २६ पुसबाट सुरु हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले दिने भनेको तयारी खर्च नपाएको भन्दै ‘ए’ डिभिजन क्लबले चर्को […]