इलाम-१ मा महेश बस्नेतको अग्रता, झलनाथ पछिपछि

५ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।

सम्बन्धित सामग्री

इलाम–१ बाट पूर्वप्रधानमन्त्री खनाललाई हराउने महेश बस्नेत को हुन् ?

२०५४ सालमा इलाम कजेल अध्यापन छाडेर राजनीतिमा आएका बस्नेत कुनै बेला खनालकै राजनीतिक चेला थिए ।

इलाम–१ मा झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा (एमाले) का महेश बस्नेत निर्वाचित भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गरेका हुन् । निर्वाचित बस्नेत र पराजित खनालबीच २९५७ मतको अन्तर छ ।

इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

इलाम । प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो । यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो […]

इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

काठमाण्डाै – इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ । बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्नुभयो । महेश बस्नेतले २५ हजार ६ सय ४९ ल्याउनुभयो भने पराजित हुनुभएका झलनाथ खनालले २३ हजार ४५ मत ल्याउनुभयो । यो क्षेत्रमा मतदानमा धाँँधली भएको भन्दै झलनाथ खनालले भने पुन: मतदानको माग गर्नुभएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । ...

इलाम १ : झलनाथको विरोधबीच नतिजा सार्वजनिक, एमालेका महेश बस्नेत निर्वाचित

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्। इलाम–१ बाट पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई २९ सय ५७ मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्।  बस्नेतले...

इलाम–१ मा झलनाथ खनाललाई पछि पार्दै महेश बस्नेत जित नजिक

काठमाडौं, ११ मंसिर । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् । नेकपा एमालेका महेश बस्नेतले खनालतलाई २५ मतान्तरले पछि पार्दैै अग्रता लिएका छन् । सो क्षेत्रबाट सातौंपटक उम्मेदवार बनेका खनाल यसपटक भने पछि परेका छन् । बस्नेत २५ हजार ३०४ मतसहित अग्रता […]

इलाम १ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अग्रता बढाउँदै

काठमाण्डाै – इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । पछिल्लो नतिजाअनुसार बस्नेतले खनाललाई पछाडि पार्नुभएको छ । यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच मताअन्तर १ हजार ६ सय ४२ रहेको छ । यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अ...

इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

९ मंसिर, इलाम । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ […]

इलाम–१ मा झलनाथविरुद्ध अग्रता फराकिलो बनाउँदै महेश बस्नेत

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। प्रारम्भिक मतगणनामा २ सय १४ मतले अग्रता कायम गरेका बस्नेतले दोश्रो नतिजा सार्वजनिक हुँदा मतान्तर ४ सय ७५ बनाएका छन्।५ हजार ४ सय ६९ मत गणना हुँदा बस्नेतले २ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। खनालले २ हजार १० मत प्राप्त गरे। मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले २ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले २१९, जनता समाजवादीका कमल कुमार राईले ६८ मत पाएका छन्।कांग्रेस विपिका