काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ । […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बागमती करिडोरको थापाथलीस्थित नदी किनारमा पार्क बनाइरहेको छ। मंसिर १६ गते उद्घाटनको तयारी रहेको पार्क निर्माणको अन्तिम चरणमा छ। पार्कमा व्यायाम गर्न मिल्ने एक्सरसाइज जोन, साना बच्चाहरूका लागि प्ले जोनका साथै बेन्चलगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ। यद्यपि पार्कमा बर्खाका बेला बाढीको जोखिम भने रहने देखिएको छ। नदी किनारका पार्कहरूमा बर्सेनि बाढीले क्षति […]
९ मंसिर, काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि …