जलवायु संकटकाल के हो? नेपालमा घोषणा हुन लागेकै हो?

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले गत हप्ता काठमाडौँमा भएको कार्यक्रममा क्लाइमेट इमर्जेन्सी अर्थात जलवायु संकटकाल वा आपतकाल घोषणा गर्ने बताए। मन्त्री यादवले त्यसका लागि छलफल भइरहेको पनि दाबी गरेका थिए। उनले त्यसपछिका अरू औपचारिक तथा अनौपचारिक भाषणहरूमा पनि नेपालमा जलवायु संकटकाल घोषणा गर्ने र विश्वको ध्यान तथा लगानी यसतर्फ खिच्ने बताउँदै आएका छन्। […]

सम्बन्धित सामग्री

‘जलवायु संकटकाल’ घोषणा गर्न कति सम्भव ?

संकटकाल घोषणा गर्न सजिलो छैन । सर्वप्रथम तथ्यमा आधारित प्रमाण चाहिन्छ । सरकारसँग अहिलेसम्म जलवायु परिवर्तनकै कारण के–कति हानिनोक्सानी भयो भन्ने यकिन तथ्यांक छैन, सँगै संकटकाल घोषणापछि त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने योजना पनि छैन ।

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु...

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा नेपाल

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी गरिरहेको बताएका छन्। सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन्। यादवले सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु…

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यान खिच्‍ने मन्‍त्रालयको तयारी

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन् । जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २७) को पूर्व तयारीबारे सरोकारवाला निकायहरुसँग आयोजित छलफलमा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

जलवायु संकटकाल घोषणा गृहकार्यमा सरकार

यसप्रकारको घोषणा कहिले हुने भन्ने विषयमा तत्काल किटेर भन्न नसकिए पनि आवश्यक गृहकार्यपछि मिति तोकिनेछ।प्रदीप यादव, वनमन्त्री...

जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार

सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । 'जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,' मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने।संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु हुने तथा यसले कुनकुन क्षेत्रलाई असर गर्छ भन्ने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको पनि मन्त्री यादवले नागरिकलाई बत