भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो। जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ।
बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ
नवलपरासी : नवलपरासीमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२१ महिला र बालबालिका हराएका छन्। तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन्। बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको तथ्यांकले देखाएको छ।
महिला सशक्तीकरण, बालबालिका बेचबिखनविरुद्ध कार्य...