घिमिरेलाई सभामुख बनाउने ओलीको तयारी

सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघु पन्त, विद्या भट्टराई पनि आकांक्षी छन्। एमालेले कसलाई सभामुख बनाउने भन्ने आधिकारिक निर्णय बुधबार बिहानसम्म गर्नेछ।...

सम्बन्धित सामग्री

प्रिबजेट छलफलका विषयलाई बजेटमा समेट्ने तयारी हुँदैछ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले प्रिबजेट छलफलमा आएका विषयलाई बजेटमा समेट्ने तयारी भइरहेको बताएका छन्। निर्माणाधिन संसद भवनको आइतबार निरीक्षणपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले  प्रिबजेटको लागि अध्यादेशमार्फत् कानुनी प्रबन्ध आएको जानकारी दिए। ‘प्रिबजेटको...

संसद्ले सुरु गर्‍यो निर्वाचनको तयारी

संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचनको तयारी थालेको छ । प्रतिनिधिसभाले आफ्नो सभामुख चुन्न ५ माघमा निर्वाचन तोकेको छ । सभाध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले ३ माघमा निर्वाचनको सूचना प्रकाशित...

पुसभित्रै सभामुख चयन हुने

काठमाडौं, पुस २०। यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ । सो समय […]

वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको छ: सभामुख

आइतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताएका हुन्।...

सभामुख सापकोटा एमसीसी टेबल गर्न तयार

काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी प्रतिनिधि सभामा टेबल गर्न तयार भएका छन् । उनले ४ फागुनको बैठकमा सरकारले प्रस्ताव गर्ने तयारी गरेको एमसीसी टेबल गर्ने तयारी गरेका हुन् । विश्वस्त स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सन्देश पठाइसकेका छन् । तर, उनले प्रतिनिधि सभाको अवरोध हटाउन जोड दिएका छन् । यसका […]

एमालेद्वारा सभामुखसहित वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी

काठमाडौं, १ फागुन । नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ । एमालेले सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो । विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश […]

सभामुख सापकोटा हटाउन प्रस्ताव दर्ताको तयारी

काठमाडौं, माघ १८। प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ। सत्तारूढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको स्रोतले बताएको छ। शनिबार राति पाँचदलीय गठबन्धनको बैठक […]

सभामुख हटाउने तयारी ?

प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको आजको नागरिक दैनिकमा समाचार छ ।शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० द

संसद बैठकको तयारी पूरा भएको सभामुख सापकोटाको भनाइ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरिक्षण गर्नु भएको छ । संसद भवनको निरीक्षण पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले भोलि मंगलबारदेखि सुरु हुने संसद अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो । संसद बैठक तयारीकै सन्दर्भमा संसद भवनमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको […]